नाम: राज कुमार
थर: गौतम
जन्म मिति : २०४३ माघ २० गते
ठेगाना: दमक ४, झापा, नेपाल
स्थाई ठेगाना: दुबई / यूनाइटेड अरब एमिरेट्स
मोबाइल : +971501578043
म यहाँ दुबई मा गत 2 साल देखि एउटा टाइमकीपर को पद मा काम गर्दै आइरहेको छू |
साथै आफ्नाहरु बाट बिछोडीनु को पीडा र यहाँ भोग्नु र झेल्नु परेका समस्या को बारेमा
नेपाली दाजू भाई संग मिलेर केही तीता केही मीठा अनि केही सत्य र साचो कुराहरुलाई समेटेर
एउटा किताब को रूप दिने काम गरी रहेको छू |
क्रमश ....................................
If u have any suggestion please E-mail me on rj_raj69@yahoo.com